Home Page »  C »  Chhewang Lama
   

Sarara Lyrics


Chhewang Lama Sarara

[Verse 1]
तिमी मेरो एउटै मात्र जिउने साहारा
म छु तिम्रो तिमी मेरो आरु को छ र

[Chorus]
जाउँ हिड माया काठमाडौँ सहर
सररर र ल है माया सररर र

[Verse 2]
तिम्रै माया तिम्रै साथ
तिम्रो नै घरबार
जान्छु भन लान्छु म त
मेरो नै दरबार
पर न तिमि मेरै भर
लैजान्छ मायालाई घुमाउन पोखरा बजार
सररर र ल है माया सररर र
[Verse 3]
तिमी मेरो एउटै मात्र जिउने साहारा
म छु तिम्रो तिमी मेरो आरु को छ र
जाउँ हिड माया काठमाण्डौ सहर
घुमाउला मायालाई पोखरा बजार

[Chorus]
जाउँ हिड माया काठमाडौँ सहर
सररर र ल है माया सररर र
Most Read Chhewang Lama Lyrics


Browse: